२०८३ कार्तिक ३

शेखर गोल्छा एक करोड धरौटीमा रिहा

काठमाडौं – व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन्।

बीमा र धितोपत्रसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

Site By: Binay Bajagain